Thursday, August 4, 2016

प्रेम नेपालीको "तिम्रै साथ " म्युजिक भिडियो रिलिज (भिडियो सहित )

 बिगत ८ वर्ष देखि संगीतको साधना संगै अगाडी बढिरहेका प्रेम नेपालीले फेरि अर्को आधुनिक म्युजिक भिडियो बजारमा ल्याएका छन् ।  यो म्युजिक भिडियोमा नया अनुहारलाई देख्न पाइन्छ । सब्द कमला क्षेत्री , म्युजिक तथा एरेन्ज सुरेश सेन्चुरी र क्यामेरा तथा निर्देशन  सचिन थापा को रहेको यस भिडियो मा अभिनय भने अर्जून  लोहनी र महिमा गुरुङ को रहेको छ । आश म्युजिक कम्पनि , काठमान्डौ बाट बजारमा आएको भिडियो माया गर्ने जोडीहरुलाई टार्गेट गरेर निर्माण गरेको सचिन थापाले बताउनु भयो।

 

गीत र म्युजिक भिडियो कस्तो बनेको छ एक पटक हेरेर प्रतिक्रिया दिन हुन अनुरोध छ । 


No comments:

Post a Comment