Wednesday, August 31, 2016

संजिमा लामाको "खोट रहेछ " चर्चामा ( भिडियो सहित )

                         
                                      संजिमा लामाले भर्खरै मात्र रिलिज गरेको "खोट रहेछ " बोलको गीतले चर्चा कमाइ रहेको छ ! पप फ्लेवर मा रहेको यो गीत मा अभिनय भने सचिन , रिक्जेन ,डेजी र नम्रताको रहेको छ । मिगुर कान्छा मगरले लेखेका यस गीतमा संगीत सचिन थापाले गरेका हुन् साथै क्यामेरा पर्सनमा रंधिर र सचिन थापा रहेका छन् । बिगत थुप्रै वर्षबाट गीत संगीत लाइ उत्पादन गर्ने र बजार व्यवस्थापन गर्दै आइरहेको यस आश म्युजिक कम्पनिका  प्रोप्राइटर सचिन थापा स्वयम्  हुनु हुन्छ यस भिडियो को निर्देशन पनि वहाले नै गर्नु भएको छ। तलको लिंक बाट भिडियो हेरेर प्रतिकिरिया दिनुहोला।

2 comments: