Tuesday, April 26, 2016

राम्ररी सुत्न १.५ घण्टाबाला Formula अपनाऔं - सबैले पढ्नै पर्ने

 राम्ररी सुत्न १.५ घण्टाबाला Formula अपनाऔं

1.5 Hours Formula for Good Sleep

यो health tips  हो । यो पोस्ट healthy tips बारेमा हो । यो Lifestyle  पनि हो । यो Healthy life tips ले तपाईको जीवनमा केही सकारात्मक प्रभाव पार्नेछ भन्ने हाम्रो ध्येय छ । यहाँ health tips in Nepali मा दिइएको छ । योhealth tips in Nepali पढेर आफूलाई राम्ररी सुताउन सक्नुहुन्छ । यो good sleep tips in Nepali पढेर आफूलाई राम्ररी सुताउन सक्नुहुन्छ । Because here we have posted how to sleep well according to formula 90 minutes or 1.5 hours.
राम्ररी सुत्न कठिनाई त भइरहेको छैन ? वा तपाई आवश्यक मात्रामा सुत्न पाउनुभएको छैन ? मानिसलाई प्रयाप्त मात्रामा सुत्नुपर्छ । राम्ररी सुत्न पाउनुभएको छैन भने वा राम्ररी प्रयाप्त घण्टा सुत्न पाउनुभएको छैन भने बेलैमा सोच्नु तपाईको लागि हितकर छ । नत्र पछि पछिताउनुपर्ला है । सावधान हुनुहोस् ।

राम्रो निन्द्राको लागि १.५ घण्टाबाला Formula अपनाउनुहोस्

1.5 Hours Formula for Good Sleep

राम्ररी आरामले चैनले को पो सुत्न चाहदैन ? राम्रो निन्द्रा शरिरको लागि अत्यावश्यक चीज हो । मान्छे यदि राम्ररी सुत्न पाएको छैन भने ऊसको जीवन कष्टकर बनिरहेको हुन्छ । निन्द्राले शरिरलाई आराम दिदैन, मानसिक रुपले पनि relax गरिदिन्छ । यसले मानसिक तनावलाई कम गरिदिन्छ । तर भागदौडले भरिएको जिन्दगीमा मानिसहरुको लागि राम्रो निन्द्राले सुत्न पाउनु धेरै नै मुश्किल हुने गरेको छ । दुनियाभरिका वैज्ञानिकहरुले निन्द्रालाई प्रभावित गर्नेबाला चीजहरुमाथि अनुसन्धान गरिरहेका छन् । युनिभर्सिटी काँलेज लन्डनमा २००७ मा भएको अनुसन्धानमा यो सावित भएको छ कि जो मानिसहरुले रातमा दुइ घण्टा कम सुत्छन्, उनीहरुको जीवनको दिनहरु त्यति नै मात्राले कमी आइरहेको हुन्छ   good sleep health tips in nepali

No comments:

Post a Comment