Monday, January 9, 2017

यहि माघ १ गते TERENCE LEWIS , WILD RIPPERZ र निशा अधिकारी बुटवलमा


बागेश्वरी संगीतालयको आयोजनामा बिगत महिना बाट संचालित नृत्य प्रतियोगिता "ALL NEPAL DANCE CHAMPIONSHIP 2016" को लागि विभिन्न सहरहरुमा गरिएको अडिसन बाट पहिलो राउण्ड, कोरियोग्राफी राउण्ड यूनिक राउण्ड बाट छनौट गर्दै हाल GRAND FINALE को लागि Junior बाट १० जना Senior बाट १२ जना छनौट मा परेका छन् ! सम्भवत नेपालमै अहिलेसम्म कै ठुलो नृत्य प्रतियोगिता "ALL NEPAL DANCE CHAMPIONSHIP 2016" अर्थात्  AND CHAMP 2016 मा बिजय हुन को लागि कुनै किसिम को SMS Voting , Ticket Voting गर्नु पर्ने छैन ! NO VOTING , NO SMS ONLY TALLNET SPEAKS  भन्ने मूल नारा लिइ संचालन गरिएको यो प्रतियोगितामा भारतको प्रख्यात कोरियोग्राफर  तथा DID का जर्ज " TERENCE LEWIS " GRAND FINALE JUDGE को रुपमा आउदै हुनु हुन्छ ! यो प्रतियोगिता मा दुइ वटै  ग्रुप बाट एक एक जना WINNER हुने ! Senior ग्रुप बाट हुने बिजयीले नगद रु . ,००,००० /- प्राप्त गर्ने भने महिना को लागि " TERENCE lEWIS " को डान्स एकेडमी, मुम्बईमा डान्स सिक्ने SCHOLARSHIP  साथमा थुप्रै गिफ्ट्स प्राप्त गर्ने  ! यसैगरी Junior बाट हुने बिजयीले नगद रु . ,००,००० /- को साथै महिना को लागि मुम्बईमा मास्टर क्लास गर्ने SCHOLARSHIP साथै थुप्रै गिफ्ट्स प्राप्त गर्ने  ! एउटा सच्चा अनि ट्यालेन्ट भएको प्रतिभालाई उजागर गर्नको लागि यो प्रतियोगिता आयोजना गरिएको आयोजक को भनाइ रहेको ! पहिलो राउण्ड बाट फिनाले सम्म आइपुग्दा थुप्रै निशुल्क workshop प्रदान गरिएको थियो ! यहि माघ गते बुटवल को ANFA STADIUM मा हुन गैरहेको " GRAND FINALE " मा डान्स प्लस को 1st Runnerup नेपाली प्रख्यात Crew " WILD RIPPERZ " पनि प्रस्तुतिका लागि आउदैछन् भने कार्यक्रम संचालन नेपाली चर्चित नायिका निशा अधिकारीले गर्नुहुनेछ !

No comments:

Post a Comment