Tuesday, May 2, 2017

बाहुबली २ का कलाकारहरुको पारिश्रमिक कति थियो ?? जान्नुहोस !


‘बाहुबली टु’ गत शुक्रबारविश्वको ९ हजार स्क्रिनमा रिलिज भएको थियो । फिल्मको पहिलो भाग  सुपर डुपर हिट भयो जसका कारण यसको पार्ट टु ब्यग्रताका साथ प्रतिक्षा गरिएको थियो । हामि नेपाली हरु पनि उत्सुकताका साथ् प्रतिक्ष्या गरेको फिलिम थियो बहुबाली २ !
फिल्म निकै भव्य देखिन्छ र राम्रो व्यापार पनि गरिरहेको छ तर फिल्मका कलाकारले कति पारिश्रमिक पाए भन्ने कुरा तपाईलाई थाहा नहुन सक्छ ! बाहुबली २ मा अभिनय गरेका कलाकार हरुले निम्न पारिश्रमिक पाएका थिए !
  (बाहुबली) प्रभास =  २५ करोड 



 अनुष्का शर्मा (देवसेना) = ५ करोड 



 तमन्ना भाटिया = ५ करोड

 राना दग्गुबाती (भल्लाल देव) =१५ करोड

 रम्या कृष्ण (शिवगामी) = २.५ करोड 



(कटप्पा)  सत्यराज =२ करोड 

No comments:

Post a Comment