Thursday, April 13, 2017

बुटवलमा टेरिया साँझ २०७४ हुने

नया वर्ष २०७४ को शुभ उपलक्ष्यमा हार्दिक मंगलमय सुभकामना सहित टेरिया फाउन्डेशन नेपाल ले टेरिया साँझ २०७४ आयोजना गर्ने भएको छ ! मुख्य आयोजक स्पन्सर स्पोर्ट  ड्रिंक रहेको कार्यक्रम मा टेरिया को साथ मा नेपाल का चर्चित नायक तथा गायक यश कुमार को पनि बेजोड प्रस्तुति रहने छ र साथै बागेश्वरी संगीतालय का केहि कलाकारको पनि बेजोड प्रस्तुति रहने छ !


                 
                   डी आइ डी लिटल मास्टर सिजन ३ को उपाधि जितेकी टेरिया ले भर्खर मात्र सम्प्पन्न भएको झलक दिख्लाजा सिजन ९ को समेत उपाधि जितेर सबै नेपाली को नाम उच्च परेकी छिन ! टेरिया फाउन्डेशन ले भूकम्प पिडित लाइ सहयोग, गरिब बिधार्थी लाइ सहयोग तथा अन्य सामाजिक सेवा को काम पनि गर्दै आएको छ !
         
                           टेरिया साँझ २०७४ लाइ सफल गराउन को लागि मिडिया पार्टनर को रुपमा बुद्ध टेलिभिजन, खस्यौली एफ एम , गौतम बुद्ध संदेश रहेको छन् भने सह आयोजक को रुप मा बागेश्वरी संगीतालय र साथि संजाल रुपन्देही रहेका छन् ! 

No comments:

Post a Comment