Saturday, April 30, 2016

Quality music video at just 15000/- ।। क्वलीटि सहित म्युजिक भिडियो मात्र १५०००/- मा

खुसीको खबर , क्वालिटिमा
कुनै सम्झौता न भएको  म्युजिक भिडियो अब मात्र १५,०००/- मा । नयाँ  बर्षको आगमन सङै काठमाण्डाैमा थुप्रै बर्ष काम गरि हाल नयाँ  टेक्निसियनको साथमा बुटवलमा काम गरिरहेको छ "P motion pictures " । यहाहरुलाइ यो एउटा  सुनौलो अवसर पि मोसन पिक्चर्स् ले प्रदान गर्ने भएको छ तर यो अवसर केही दिनको लागि मात्र हुने छ तेसैले म्युजिक भिडियो को लागि छिटो सम्पर्क गर्नु होला । यो म्युजिक भिडियोमा के के प्रयोग हुने छ तल पढ्नुहोस ।

Start your  music video with just Rs. 15,000

We will provide you ...
Canon 5D mark III with
Cine Lenses
Rokinon DS  14 mm F/3.1 ( for wide)
Rokinon DS  85 mm F/1.5 ( for FOD / for close up )
Zoom Lens
Canon L series 24-105 mm F / 4.0

Other Equipment
Kessler 20' Crane with Jony jib
Kessler 20' Dolly
Kessler Cine-slider
Make up kits

Crews
Cinematographer 1
asst. / operator     1
Make-up person   1

Edit / DI : Rs. 5000

(Note : Broker not allowed for this offer)
contact no - 9804499247 & 9857057314

Thursday, April 28, 2016

What is Paralysis and its Causes प्यारालाइसिस के हो ? र यस को कारणहरु

By , BPharm
Paralysis is a condition involving a loss of muscle function in the body that may be accompanied by sensory loss, also referred to as loss of feeling.
The term is derived from the Greek word that means disabling of the nerves. This is because it is usually due to damage to the nervous system that there is loss of motor function or sensory information.

Causes 

There are several possible reasons that one may experience temporary or permanent paralysis. It is usually as a results of damage to the spinal cord or other parts of the nervous system and associated with:
  • Stroke
  • Trauma
  • Poliomyelitis
  • Cerebral palsy
  • Peripheral Neuropathy
  • Parkinson’s disease
  • Botulism
  • Spina bifida
  • Multiple sclerosis
  • Guillain-Barré syndrome.
Additionally, some medications may impact the function of the nerves and in rare cases have the potential to cause paralysis.

Pseudo paralysis

Pseudo paralysis is a term that refers to voluntary restriction of movement. It is not due to muscular paralysis and malfunction of the nerves responsible for movement but, rather, a choice to refrain from moving due to pain or incoordination.

Classification

Paralysis can be categorized as either localized when a specific part of the body such as the face or hand is affected, or generalized when a large section of the body is affected, such as the entire lower body.
There are also more specific terms to describe particular areas of the body that are affected.
  • Monoplegia is the paralysis of one limb.
  • Hemiplegia is the paralysis of the arm and leg on one side of the body.
  • Paraplegia is the paralysis of both legs and some other areas of the lower body, such as the pelvis.
  • Tetraplegia or quadriplegia is the paralysis of both arms and legs.

Complications

It is common for paralysis to result in several secondary health conditions. Particularly urinary incontinence and bowel incontinence are known to affect many people who are affected by paralysis. Additionally, the sexual function of both men and women is often affected negatively.
Pressure ulcers may also occur, as a result of excessive pressure placed on particular tissues in the body.
Many people also experiences psychological effects as a result of the changes related to paralysis. Depression is very common as individuals are often unable to live life as they were accustomed to doing and adjusting to this change can be difficult.

Management

The aim of treatment for individuals with paralysis is generally for them to live as independently as possible with the highest quality of life.
The optimal management for each individual with paralysis depends on the type of paralysis and the effect this has on their quality of life.
Disability aid devices can offer solution to some types of paralysis. For example, paraplegics that have lost the function of the lower part of their body may be able to use a wheelchair and live a relatively independent lifestyle.
For people with paralysis also in the upper part of the body, an electric wheelchair can help with mobility if they still have control of movement in their hands.
Orthoses are another alternative that are designed to improve limb function and help compensate for any weakness in the affected muscles.
The complications of paralysis also require sufficient management and monitoring. It is helpful to be aware of possible complications so that signs can be recognized earlier if they do occur. Additionally, medical management of these conditions is justified and should be addressed to improve the quality of life of each individual.

Tuesday, April 26, 2016

नागरिकता भेटिएको सूचना !! कृपया जति सक्दो सेयर गर्नुहोला !!



नाम - कमला भुसाल
जन्म स्थान - जिल्ला अर्घाखाची ,
गाबिस - सन्धिखर्क
जन्म मिति - २०५३-०५-१० 


राम्ररी सुत्न १.५ घण्टाबाला Formula अपनाऔं - सबैले पढ्नै पर्ने

 राम्ररी सुत्न १.५ घण्टाबाला Formula अपनाऔं

1.5 Hours Formula for Good Sleep

यो health tips  हो । यो पोस्ट healthy tips बारेमा हो । यो Lifestyle  पनि हो । यो Healthy life tips ले तपाईको जीवनमा केही सकारात्मक प्रभाव पार्नेछ भन्ने हाम्रो ध्येय छ । यहाँ health tips in Nepali मा दिइएको छ । योhealth tips in Nepali पढेर आफूलाई राम्ररी सुताउन सक्नुहुन्छ । यो good sleep tips in Nepali पढेर आफूलाई राम्ररी सुताउन सक्नुहुन्छ । Because here we have posted how to sleep well according to formula 90 minutes or 1.5 hours.
राम्ररी सुत्न कठिनाई त भइरहेको छैन ? वा तपाई आवश्यक मात्रामा सुत्न पाउनुभएको छैन ? मानिसलाई प्रयाप्त मात्रामा सुत्नुपर्छ । राम्ररी सुत्न पाउनुभएको छैन भने वा राम्ररी प्रयाप्त घण्टा सुत्न पाउनुभएको छैन भने बेलैमा सोच्नु तपाईको लागि हितकर छ । नत्र पछि पछिताउनुपर्ला है । सावधान हुनुहोस् ।

राम्रो निन्द्राको लागि १.५ घण्टाबाला Formula अपनाउनुहोस्

1.5 Hours Formula for Good Sleep

राम्ररी आरामले चैनले को पो सुत्न चाहदैन ? राम्रो निन्द्रा शरिरको लागि अत्यावश्यक चीज हो । मान्छे यदि राम्ररी सुत्न पाएको छैन भने ऊसको जीवन कष्टकर बनिरहेको हुन्छ । निन्द्राले शरिरलाई आराम दिदैन, मानसिक रुपले पनि relax गरिदिन्छ । यसले मानसिक तनावलाई कम गरिदिन्छ । तर भागदौडले भरिएको जिन्दगीमा मानिसहरुको लागि राम्रो निन्द्राले सुत्न पाउनु धेरै नै मुश्किल हुने गरेको छ । दुनियाभरिका वैज्ञानिकहरुले निन्द्रालाई प्रभावित गर्नेबाला चीजहरुमाथि अनुसन्धान गरिरहेका छन् । युनिभर्सिटी काँलेज लन्डनमा २००७ मा भएको अनुसन्धानमा यो सावित भएको छ कि जो मानिसहरुले रातमा दुइ घण्टा कम सुत्छन्, उनीहरुको जीवनको दिनहरु त्यति नै मात्राले कमी आइरहेको हुन्छ   good sleep health tips in nepali

एउटा सिहले गाइको बच्चालाइ यसरी अरु बाट बचायाे भिडियाे सहित हेर्नुहोस

माया भन्ने कुरा हरेक प्राणीमा हुन्छ । एउटा सिह ले पनि गाइको बच्चालाइ एस्तो माया गर्दो रैछ ।

भिडियाे हेर्न तलको लिन्क मा किलिक गर्नुहोस



हामी सबै को विश्वास "लाहुरे टासिएको भिर " भिडियो सहित हेर्नुहोस

  हामी नेपालीहरु आस्थाबादी छौं र भगवान माथि पूर्णरुपमा बिश्वास पनि गर्छौं त्यसैलेत हरेकदिन पुजाआजा गर्छौं  र  विभिन्न तिर्थ स्थल जाने गर्छौं।  सन्दर्भ हो अर्घाखाँची सुपादेउरालीको, हरेकदिन त्यहाँ  धेरै भन्दा धेरै आस्थावान मानिसहरुको भिड लाग्ने गर्छ र एउटा बिश्वास पनि रहिआएको छ यदि साँचो मनले सुपादेउराली माई  लाइ पूजा गरियो भने मनोकामना अवस्य पुरा हुन्छ ।
                             सुपादेउराली मन्दिर संग संगै अर्को बिश्वास अनि आस्था जोडिएको र प्रचलित पनि छ त्यो हो "लाहुरे टासिएको भिर " । सुपादेउराली मन्दिर बाट करिब आधि किलोमिटर तल यो भिर रहेको छ । पुरानो जन बिश्वास अनुसार एउटा मान्छेले भारतको सेनामा भर्ति हुन जादा सुपादेउराली माई संग " हे माई म भर्ति भए भने म तिम्रोलागि कालो बोका चढाऊला मेरो यो मनोकामना पुरा गर" यसरि भाक्कल गरेर भर्तिहुन गएछ र भर्ति भएर लाहुरे भै  फर्केर  आउँदा कालो बोका नलिई आएछ तेसपछी सुपादेउराली माईको  बाटो भएर जान उसलाई अफ्ट्यारो लागेर सुपादेउराली माईको  बाटो छलेर जान्छु भनि  अर्को बाटो जादाँ भाक्कल पुरा नगरेको हुनाले  सुपादेउराली माईले उक्त मान्छेलाई भिरमा टासी दिएको जन मानसमा बिश्वास रहदै आएको छ। त्यसैले त्यो भीरमा लाहुरेको  आकृति भएको बिश्वास रहेको छ र  त्यो भिर लाई लाहुरे टासिएको भिर पनि भानिन्छ।
                               भिडियो हेर्न तलको लिंकमा किलिक गर्नुहोस्। 
                         +

Monday, April 25, 2016

२०७२ बैशाख १२ गतेले फेरि रुवायो सबैलाई


गत २०७२  बैशाख १२ गते साएदै कमैले बिर्सिए होलान। अझै पनि धेरैका आखाहरु ओभानो भएका  छैनन्।  संझिदा नि कहाली लाग्दछ त्यो पल।  त्यही  महा भूकम्प मा परि दिवंगत हुनु भएका नेपाली दाजु भाई तथा दिदि बहिनिहरुको चिर शान्तिको कामना गर्दै र अंग भंग हुनुभएका  सबैमा ईश्वरले सहन गर्ने शक्ति प्रदान गरुन र एस्तो विपत्तिको सामना कहिलै पनि गर्न नपरोस भन्दै २०७३ बैशाख १२ गते साँझ देश भरि दियो तथा मैन बत्ती प्रज्वलन गरियो।
                          अझै पनि पराकम्पनहरु जाने क्रम रहिरहदा फेरि पनि ठुलो भूकम्प जान्छ कि भन्ने आशंका हामी माझ रहेको छ। तेसैले हामी सबै कामना गरौँ कि अब त्यस्तो  नहोस।  दियो तथा मैन बत्ति बाल्ने क्रममा तिलोत्तलमा नगरपालिका - २ मा रहेको "जागृति युवा क्लब" को आयोजनामा क्लबकै भवन परिसरमा  दियो तथा मैन बत्ति बालेर महा भूकम्पमा परि दिवंगत हुनु भएका नेपाली दाजु भाई तथा दिदि बहिनिहरुको चिर शान्तिको कामना गर्दै र अंग भंग हुनुभएका  सबैमा ईश्वरले सहन गर्ने शक्ति प्रदान गरुन तथा  भुकम्प पिडितलाई सरकार बाट छिट्टै राहत कार्यक्रम प्रदान गरियोस भन्ने अभिव्यक्ति समेत क्लब तथा बुद्धिजीबी वर्ग बाट ब्यक्त गरियो।